‘स्टेरिङ्ग’ को पूजासंगै नेपालगन्जबाट गुड्न थाले लामोदूरीका बसहरु (फोटोफिचर)


नेपालगन्ज १ असोज :  बिश्वकर्मा बाबाको पूजासंगै साढे पाँच महिनापछि नेपालगन्ज बसपार्कबाट लामो दूरीका बसहरु सन्चालन भएका छन् । बुधवारसम्म सुनसान देखिएको बसपार्क बिहिवार भने निकै चहलपहल देखिन्थ्यो । निश्चित मापदण्ड पुरा गरेर लामो दूरीका सवारी सन्चालन भएको छ । हेर्नुहोस् तस्विर-


प्रकाशित मितिः     10:16:02 AM  |