३० प्रतिशत क्यास पेमेन्टमा तीन पांग्रे सवारी किन्न पाइने


नेपालगन्ज :  साइन अटो टे«र्डसले बजारमा निकै रुचाइएको तीन पांग्रे सवारी साधनहरु नेपालगन्जमा भित्राएको छ ।

बजारमा चलनचल्तीको साधन भन्दा गुणस्तरीय र उच्च क्षमताको तर मूल्य समान भएका कारण यसको विक्री बढेको सन्चालक सिताराम यादवले बताए ।


उनका अनुसार बिना धितो बिसदेखि ३० प्रतिशत क्यास पेमेन्टमा उक्त सवारीसाधन विक्री वितरण भइरहेको छ ।

यसका लागि सांग्रिला बैंकलाई बैंकिगं पाटनरका रुपमा राखिको यादवले बताए । चार सय सिसी क्षमताको छ सिटे तीन पांग्रे भएकाले विक्री बढेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मितिः     २९ कार्तिक २०७७, शनिबार ०९:१०  |
error: Content is protected !!