पर्यटन मन्त्री योगेश भट्टराई नेपालगन्जमा आज दिनभर यसरी हुँदै छन् व्यस्त


नेपालगन्ज : सस्कृति,पर्यटन तथा नागरिक उडययन मन्त्री योगेश भट्टराई मंगलवार नेपालगन्ज आएका छन् ।

उनले नेपालगन्ज बिमानस्थलमा नव निर्मित पार्किङस्थलको उद्घाटन गर्दै छन् ।


यसैगरि वाटरपार्कको निरीक्षण गरेका छन् । मेरो प्लानेटको पनि उनले निरीक्षेण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मितिः     १६ मंसिर २०७७, मंगलवार १३:०३  |
error: Content is protected !!