नेपालगन्ज : राजनीतिक र विकासका दृष्टिकोणले पछि परेको नरैनापुरमा राजनीतिक सरगर्मी बढेको छ । केपि ओली नेतृत्वको नेकपा बाँके जिल्ला कमिटिको आईतवार जारी बैठकले उक्त सरगर्मीलाई अझ मलजल गरेको छ । आफ्ना स्वर्गीय इन्चार्ज दिनेशचन्द्र यादवको घरमा आयोजित सपथ तथा पाँचौ पूर्ण बैठकमा जिल्लाभरका नेता कार्यकर्ताको उपस्थिती छ । हेर्नुहोस् तस्विर-
