हवाईमार्गबाट नेपालगन्ज–पोखरा टुरप्योकज, खर्च जम्मा १५ हजार


नेपालगन्ज :  नेपालगन्ज र पोखराबीच पर्यटन विकासमा महत्वपूर्ण कार्य भइरहेका छन् ।

निजीक्षेत्रको पहलमा हप्तामा दुईपटक हवाई उडान मात्र भएन दुवै क्षेत्रका पर्यटन व्यवसायीले एकअर्काका ठाउँ घुमे ।

पर्यटन क्षेत्रमा बिश्वमै चर्चित पोखरा र नेपालगन्ज हुँदै बर्दिया कनेक्सनलाई अझ प्रोत्साहित गर्न पर्यटन व्यवसायीहरु लागिपरेका छन् ।

सोही क्रममा यहाँका पर्यटन व्यवसायीले १५ हजारमा नेपालगन्ज पोखरा टुरप्याकेज सार्वजनिक गरेका छन् । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलका अनुसार–

नेपालगन्ज हुदै घुम्न जाउ पोखरा, २रात ३ दिनको हवाइ प्याकेज उपलब्ध छ।
मात्र रु १५०००/-
दुई तर्फी हवाइ भाडा, स्टार होटलमा बेड एन्ड ब्रेकफास्ट लन्च,डिनर आधा दिन साइट सीन ।
9858087600

 

प्रकाशित मितिः     १२ फाल्गुन २०७७, बुधबार १०:०७  |