बाँकेमा सबै प्रकारका मनोरन्जनस्थल बन्द, परिस्थिती हेरेर लकडाउन समेत हुन सक्ने आकलन


नेपालगन्ज ३ बैशाख : बाँकेमा सबै प्रकारका मनोरन्जनस्थल बन्द गरिएको छ । रेष्टुरेन्ट साँझ ७ बजेपछि खोल्न नपाइने भएको छ । हेर्नुहोस् डिसिएमसीको निर्णयहरु-


प्रकाशित मितिः     ३ बैशाख २०७८, शुक्रबार १९:३८  |
error: Content is protected !!