नेपालगन्जमै बन्छन् यस्ता कलात्मक ढोका !


  • चेतन ओली

नेपालगन्ज ७ साउन : नेपालगन्ज–१२ मुक्तिपुरमा रहेको नेपाल उड आर्ट एण्ड इन्जिनियरिङ्गले निर्माण गरेका कलात्मक ढोका लगायतका फर्निचर सामाग्री किन्ने आर्कषण देखिन्छ । परम्परागत झ्याल, ढोका एवं फर्निचरका सामाग्रीको सट्टा बुट्टेदार आर्कषक सामाग्री नेपालगन्जमै पाइन थालेपछि सेवाग्राहीलाई अन्त जान परेको छैन ।


‘लामो समयदेखि काम गरिरहेका अनुभवी कालीगढहरुले बनाउने भएकाले हाम्रा उत्पादन अरु भन्दा आर्कषक र मजबुद छन् । कलात्मक ढोका लगायतका फर्निचर सामाग्रीको उत्पादन हामीले शुरु गरेपछि सेवाग्राहीलाई अन्त जानु परेको छैंन ।’ सन्चालक जनक डाँगी भन्छन्–‘यस्ता सामाग्री धेरैका लागि आर्कषणको केन्द्र बनेको छ ।’

हेर्नुहोस् नेपाल उड आर्टका सामाग्रीहरु-


 

प्रकाशित मितिः     ७ श्रावण २०७८, बिहीबार १०:५६  |
error: Content is protected !!