बाँकेमा कुन ठाउँको जग्गाको न्यूनतम मूल्य कति ? थाहा पाउनुहोस्


नेपालगन्ज ९ साउन : बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको संयोजकत्वमा बसेको जग्गाको न्यूनतम मूल्य निर्धारण समितिको बैठकले बाँकेको सबै जग्गाको न्यूनतम मूल्य निर्धारण गरेको छ । हेर्नुहोस् कुन ठाउँको जग्गाको मुल्य कति ?

m_92_882187_1626346858

प्रकाशित मितिः     १० श्रावण २०७८, आईतवार ०७:१४  |