प्याब्सन नेपालगन्जको अध्यक्षमा बिकास बज्राचार्य, सचिवमा मानबहादुर थापा


नेपालगन्ज -प्याब्सन नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष बिकास बज्राचार्य, सचिव मान बहादुर थापा, कोषाध्यक्ष बिज्ञान शाह, सह-सचिव हेमन्त राज काफ्ले रहेका छन् ।

प्रकाशित मितिः     २ आश्विन २०७८, शनिबार १५:४२  |