नेपालगन्ज – सिभिल बैंक काेहलपुर शाखाले स्थानिय एक बिद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
काेहलपुर-१ कृष्ण माध्यमिक विद्यालयमा पढ्ने स्वस्तिका बिकलाई रु ५ हजार सहयोग गरेको हो ।

बैंकको ११ औं स्थापना दिवशकाे अवसरमा सामाजिक कार्य अन्तरगत उक्त सहयाेग गरेकाे बैंकका शाखा प्रबन्धक बसन्तकुमार रेग्मीले बताए