सिभिल बैंक काेहलपुर शाखाले दियाे छात्रालाई आर्थिक सहयोग


नेपालगन्ज – सिभिल बैंक काेहलपुर शाखाले स्थानिय एक बिद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
काेहलपुर-१ कृष्ण माध्यमिक विद्यालयमा पढ्ने स्वस्तिका बिकलाई रु ५ हजार सहयोग गरेको हो ।



बैंकको ११ औं स्थापना दिवशकाे अवसरमा सामाजिक कार्य अन्तरगत उक्त सहयाेग गरेकाे बैंकका शाखा प्रबन्धक बसन्तकुमार रेग्मीले बताए

प्रकाशित मितिः     ९ पुष २०७८, शुक्रबार १५:३१  |
error: Content is protected !!