नेपालगन्ज – सिभिल बैंक र काेहलपुरस्थित कौशल्या अस्पतालबिच सहकार्य भएको छ ।

सिभिल बैंकका सेवाग्राहीले अस्पतालकाे विभिन्न सेवाहरुको प्रयाेगमा ५ देखि १० प्रतिशतसम्म छुट दिने बैंकका काेहलपुर प्रबन्धक वसन्त रेग्मीले बताए ।