प्रकाशित मितिः २२ चैत्र २०७८, मंगलवार १७:३३April 5, 2022 106 Views अर्थ संवाददाता नेपालगन्ज – शिक्षण सिकाइका लागि नेपालगन्जमा रहेकाे जिभिएन स्कुलका विद्यार्थीहरुले नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेकाे उद्योग अवलोकन गरेका छन् । विद्यार्थीहरुले शिखर प्लाई तथा शिखर केबुल जस्ता उद्योग अवलाेकन गरेकाे स्कुलका इन्चार्ज अभि खनालले जानकारी दिए । Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window) प्रकाशित मितिः २२ चैत्र २०७८, मंगलवार १७:३३ |