जिभिएनका विद्यार्थीले अवलोकन गरे उद्योग


नेपालगन्ज – शिक्षण सिकाइका लागि नेपालगन्जमा रहेकाे जिभिएन स्कुलका विद्यार्थीहरुले नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेकाे उद्योग अवलोकन गरेका छन् ।

विद्यार्थीहरुले शिखर प्लाई तथा शिखर केबुल जस्ता उद्योग अवलाेकन गरेकाे स्कुलका इन्चार्ज अभि खनालले जानकारी दिए ।


प्रकाशित मितिः     २२ चैत्र २०७८, मंगलवार १७:३३  |
error: Content is protected !!