प्रकाशित मितिः २१ चैत्र २०७८, सोमबार ०८:१७April 4, 2022 545 Views अर्थ संवाददाता नेपालगन्ज – सिभिल बैंक र काेहलपुरस्थित कौशल्या अस्पतालबिच सहकार्य भएको छ । सिभिल बैंकका सेवाग्राहीले अस्पतालकाे विभिन्न सेवाहरुको प्रयाेगमा ५ देखि १० प्रतिशतसम्म छुट दिने बैंकका काेहलपुर प्रबन्धक वसन्त रेग्मीले बताए । Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window) प्रकाशित मितिः २१ चैत्र २०७८, सोमबार ०८:१७ |