नेपालगन्ज – शिक्षण सिकाइका लागि नेपालगन्जमा रहेकाे जिभिएन स्कुलका विद्यार्थीहरुले नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेकाे उद्योग अवलोकन गरेका छन् ।
विद्यार्थीहरुले शिखर प्लाई तथा शिखर केबुल जस्ता उद्योग अवलाेकन गरेकाे स्कुलका इन्चार्ज अभि खनालले जानकारी दिए ।
