गुर्भाकाेटकै पहिलो डिपार्टमेन्ट स्टाेर सन्चालनमा आयो, जहाँ पाइन्छ सबैथाेक


तस्बिरहरु-प्रेम कार्की

गुर्भाकाेट (सुर्खेत) – गुर्भाकाेटकै पहिलो डिपार्टमेन्ट स्टाेर गार्डेन मार्ट डिपार्टमेन्ट स्टाेर शनिवारदेखि सन्चालनमा आएको छ ।

गुर्भाकाेट- ८, मेहेलकुनामा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले उक्त डिपार्टमेन्ट स्टाेर सन्चालनमा ल्याएको हो ।

 

 

 

शहरन्मुख गुर्भाकाेटमा ठुलाे लगानीमा शिव शिखरले सन्चालनमा ल्याएको डिपार्टमेन्ट स्टाेरमा सबैथाेक पाइने बरिष्ठ सहायक दिलिप ओलीले जानकारी दिए ।

उनका अनुसार यसक्षेत्रमा उपभोक्ताहरुको मागका आधारमा सबैथाेक पाइने छ ।

प्रकाशित मितिः     ७ जेष्ठ २०७९, शनिबार १०:२७  |