यस्ता छन् प्रशान्त बिष्टका आठ निर्णयहरु,केही चुनावी वाचा सम्बोधन


नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख प्रशान्त विष्टले आइतबार पदभार ग्रहण गरेका छन् ।

नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै विष्टले आठ वटा निर्णय गरेका छन् । उनले गरेको आठ निर्णयमा चुनाको समयमा गरेका वाचा पुरा गरेको देखिन्छ । निर्णय भएसंगै कार्यान्वयन हुने अपेक्षा गरिएको छ । हेर्नहोस् आठ निर्णय-


प्रकाशित मितिः     ८ जेष्ठ २०७९, आईतवार १४:०९  |
error: Content is protected !!