जिभिएनका विद्यार्थीले बनाए मिठा परिकार !


नेपालगन्ज – नेपालगन्जस्थित जिभिएन स्कुलका विद्यार्थीले शुक्रबार मिठामिठा परिकार बनाए । उनिहरुले बनाएका परिकार स्वयं विद्यार्थी,शिक्षक,शिक्षिका अनि अभिभावकले किनेर खाए ।

जिभिएनका विद्यार्थीले नृत्य प्रतियोगिता,फुडफेस्टिभल कार्यक्रम अन्तरगत मिठा परिकार बनाएको विद्यालयका इन्चार्ज अभि खनालले बताए । हेर्नू तस्वीर –

प्रकाशित मितिः     १ पुष २०७९, शुक्रबार १९:२४  |