हाेटलमा हचुवाकाे लगानीले दूर्घटना हुन सक्छ -विनायक शाह
नेपालका धेरै होटल ब्यवसायीले आफूले अध्ययन गरेर भन्दा पनि अर्काको देखासिखीमा लगानी गरेको पाइन्छ । उनिहरुले बजार अध्ययन गरेको भए सायद यतिधेरै होटल खुल्ने थिएनन् होलान् । अध्ययनले अहिले नेपालमा कति पर्यटक आइरहेका छन् ? उनिहरुको माग के हो ? व्यवसायीक सम्भावना कस्तो छ ? अहिलेका होटलसँग कति क्षमता छ ? भन्ने बिषयमा बिस्तृत जानकारी लगानीकर्ताले पाउँथे । जसले गर्दा उनिहरुले लगानीलाई









