मध्यवर्ती अर्थतन्त्र र नेपालचीन–भारत दुवैको सम्पर्क सूत्र बन्ने अवसर
परम्परागत परिभाषामा मध्यवर्ती देशहरू सीमा जोडिएका शक्तिशाली देशहरूभन्दा सांस्कृतिक, राजनीतिक प्रणाली, भाषिक र धार्मिक रूपमा फरक चरित्रका हुनुपर्छ । उनीहरूको राज्यसंयन्त्र तटस्थताको नीतिमा अडिग हुुनुपर्छ र दुवै पक्षका लागि आदर्शको प्रतिमूर्ति हुन सक्नुपर्छ । यी चरित्रयुक्त मध्यवर्ती देशहरूले सीमा जोडिएका शक्ति देशहरूबीच हुने सीमायुद्धलाई रोकिरहेका हुन्छन् । त्यसैले शक्तिशाली देशहरू आपसमा सीमासं









