जैविक विविधता संरक्षणमा हातेमालो गरौं-इन्द्रजीत परियारको लेख
भौगोलिक विविधताको प्रजातिगत तथा आनुवांशिक विविधता नै जैविक विविधता हो । पृथ्वीमा भएको सुक्ष्म तथा स्थूल जीव अनि वनस्पतिलाई नै जैविक विविधताको रुपमा लिइन्छ । पृथ्वीका हरेक जैविक र अजैविक तत्वहरु एक आपसमा अन्तरसम्बन्धित हुन्छन् जसको चक्र प्रणालीबाट जीबको अस्तित्व सम्भव हुन्छ । मानवीय क्रियाकलापका कारण जैविक विविधता नाश हुदै जाँदा यहि चक्रमा असर पर्दैछ । मानवीय क्रियाकलापका कारण पृथ्वीबाट कैयन जीबज