‘पर्यटनमा गुणस्तरता,ब्राण्डिङ्ग हाम्रो प्राथमिकता’–पर्यटन मन्त्री योगेश भट्टराईको मन्तव्य
‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीको सन्दर्भमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ सचिवालयले १४ पुस २०७६ मा आयोजना गरेको पत्रकार सम्मेलनमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दिनु भएको मन्तव्यको पूर्ण पाठ :-
सञ्चारकर्मी साथीहरु,
१) हामी ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भको पूर्व सन्ध्यामा आज यो पत्रकार सम्मेलन गरिरहेका छौं । म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । तपाईहरु सबैलाई









