‘क्वारेन्टाइन वा आइसोलेसनबाट कोरोना वस्तीमा सर्छ भन्नु वेठिक र भ्रमपूर्ण कुरा हो’
शंकर पोखरेल
कोभिड १९ का कारण सिर्जित भय र त्रासले नेपाली समाजको एउटा तप्का अमानविय र वर्वर वन्ने अवस्था देखियो । जिम्मेवार व्यक्ति र निकाय यस विषयमा समयमा नै गंभीर नहुने हो भने यसले कोभिड १९ महामारी विरुद्धको संर्घर्षलाई नै कमजोर बनाउने छ । वास्तवमा भाइरस प्रत्यक्ष सम्पर्कवाट सर्ने हो नजिको ठाउमा क्वारेन्टाइन र आइसोलेसन राखेर होइन भन्ने कुरा पनि अझैसम्म स्थापित गर्न सकिएको छैन । यतिसम्मको च








