विचार

व्यवसायिक सफलतामा सूचना प्रविधि

व्यवसायिक सफलतामा सूचना प्रविधि

   
सूचना प्रविधिको विकाससंगै नेपालमा यसको प्रयोग बढ्दै गएको छ । नयाँ सोंच र प्रविधिको ज्ञान भएका व्यक्तिहरुले व्यवसायमा छोटो समयमा नै सफलता पाएका छन् । प्रविधिको प्रयोगले व्यवसायिक जिवन सहज बनाउँछ । सूचना प्रविधिको प्रयोग गरेर व्यवसाय गर्दा एउटा सानो संोचबाट नै धेरै ठुलो व्यवसाय गर्न सकिन्छ । बिश्वभरी चर्चित संसारको सबैभन्दा ठुलो खुद्रा बिक्रेता अलिबाबा जसको कुनै वेयर हाउस नै छैन ( जसले कुनै पनि उत
स्मार्ट सिटी के हो ?

स्मार्ट सिटी के हो ?

   
जनतासंग प्रत्यक्ष सरोकार भएका सरकारी काम कारवाहीहरु छिटो, छरितो र पारदर्शी ढंगले सबैले अनुभव गर्न सक्ने गरी सूचना संचार र प्रविधिको माध्यमबाट स्थापित भएको सुव्यवश्थित कार्य प्रणाली भएको व्यवस्थित शहरलाई स्मार्ट सिटी भनिन्छ । डिजिटल क्रान्ति— सूचना प्रविधि यूगको शुरुवात (Digital Revolution – Beginning of Information Era) ईश्वी सम्वत १९४७ मा ट्रान्जिस्टरको आविश्कार भए संगै एनालग ईलेक्ट्रि
नेपालगन्ज उपमहानगरपालिकामा सूचना प्रविधिको प्रयोग

नेपालगन्ज उपमहानगरपालिकामा सूचना प्रविधिको प्रयोग

   
आजको युग भनेको बिज्ञान र प्रविधिको युग हो । हाम्रो दैनिक जीवन प्रविधिविशेषतया सूचना तथा संचार प्रविधिमानिर्भर छ ।  दिनानुदिन विकास हुने प्रविधि र यसको सुमुचित प्रयोगले आज समस्त मानव प्राणीनै उज्यालो र सहजताको महसुस गरेको पाइन्छ, जसमा हरेक पुस्ताकामान्छे विभिन्न माध्यम बाट रमाउदै गरेको स्मरणीय परिपेक्ष हाम्रो सामु रहेको देख्न पाइन्छ । हामी एकसेकेन्ड पनि सूचना तथा संचार प्रविधिबाट अलग रहन सक्द
कसरी बनाउने स्मार्ट बाँके ?

कसरी बनाउने स्मार्ट बाँके ?

   
 नीजिक्षेत्रसंग आवद्ध संघसंस्था तथा कम्पनीसंग स्पष्ट नीति बनाएर सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राख्ने हो भने यसक्षेत्रका स्थानीय तहले पक्कै सुःखी र सम्बृद्धिको उत्कृष्ट स्मार्ट बाँके जिल्ला बनाउन सकिन्छ ।  बाँके जिल्लालाई स्मार्ट बनाउनका लागि क्यान महासंघ बाँकेले पनि थोरबहुत प्रयास गरेको छ । तर हाम्रो प्रयासले मात्र हुने केही होइन । नीजि क्षेत्र अझ क्यान महासंघले डिभिजटल नेपाल बना
लगानीकर्ताको नजरमा छ, नेपालगन्ज

लगानीकर्ताको नजरमा छ, नेपालगन्ज

   
  धेरै प्रकारका आरोह, अवरोह व्यवहोरे पनि नेपालगन्जले आर्थिक क्षेत्रमा सन्तोषजनक प्रगति गरिरहेको छ । यो देशकै प्रमुख आर्थिक शहर मध्ये एक हो भने पश्चिम नेपालको त प्रमुख शहर नै हो । राज्यको अस्पष्ट नीति र बिभिन्न खालखण्डमा भएका राजनीति संघर्षको मारमा परेपनि पछिल्लो समयमा यसले आफ्नो लय समातेको छ । लय अनुसार अघि बढ्दै जाने हो भने नेपालगन्जको भविष्य अति नै उज्वल देखिन्छ । हामी आर्थिक शहर उन्
पारिश्रमिक आयमा कर कट्ीका बारे जानौं

पारिश्रमिक आयमा कर कट्ीका बारे जानौं

   
१. रोजगारी आय मात्र हुनेले कसरी कर तिर्नुपर्दछ ? रोजगारी आय मात्र हुने व्यक्तिको वार्षिक करयोग्य आयको आधारमा लाग्ने करलाई दामासाहीले मासिक रुपमा पारिश्रमिक भुक्तानी गर्दाको बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला  गर्नुपर्दछ । २. रोजगारीको आयमा कर छुट छ, छैन भएमा कति छुट हुन्छ ? रोजगारीको आयमा कर छुट छैन । प्राकृतिक व्यक्तिको रोजगारीको आयमा देहाय बमोजिम कर लाग्दछ । ३. रोजगा
साकोस एकरुपता प्रणाली के र किन ?

साकोस एकरुपता प्रणाली के र किन ?

   
नेपालको बचत तथा ऋण सहकारी अभियानमा बढ्दै गइरहेको जोखिमको व्यवस्थापनका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले विभिन्न समाधान औजारहरु (सोलुशन टुल्स)हरु विकास गरेको छ । सहकारी विभागको पछिल्लो तथ्याङ्क (२०७२ असार मसान्त) अनुसार ३२ हजार ६ सय ६३ सहकारीहरु क्रियाशिल रहेकोमा बचत तथा ऋण सहकारीको संख्या मात्र १३ हजार ४ सय ६० र बहुउद्देश्यीय ४ हजार ३१ गरी १७ हजार ५ सय भन्दा बढि सहकारीहरुले मुख्य व्
संधैै बिदेश, स्वदेशमा उद्यम कहिले ?

संधैै बिदेश, स्वदेशमा उद्यम कहिले ?

   
तथ्याङ्कलाई हेर्दा स्थिति एक दम भयवह छ । यूवाहरु जम्मा करिब २५% मात्र नेपालमा छन् । देश विकासको मेरुदण्ड नै हामीसँग छैन । साना तथा घरेलु उद्योग, कुटिर उद्योगको लागि सहज हुने गरि कर नीति तर्जुमा गर्नु पर्दछ ता कि व्यवसाियकहरु भ्याटमा स्वतस्फुर्त रुपमा आफै दर्ता भएर काम गर्ने वातावरण श्रृजना गर्नु पर्दछ । औद्योगिक क्रान्ति आजको आवश्यक्ता हो । इग्लेण्डबाट सन् १७६० मा शुरु भएको औद्योगिक क्रा
नेपालगन्जका ती दिन…..

नेपालगन्जका ती दिन…..

   
  आज भन्दा धेरै पछाडी फर्किनु पर्दैन । तीस, पैतिस वर्ष अगाडीको कुरा गरौं यो शहर रमाइलो र घमाइलो थियो । शहरको स्वरुप यसरी फैलिएको थिएन । रत्नराजमार्ग बन्ने तर्रखरमा ( हात्तीसार, चिसापानी सम्म कच्ची सडक) पूर्व पश्चिम राजमार्ग बुटवलबाट चन्द्रौटासम्म थियो । त्यहांबाट कृष्णनगर हु“दै नेपालगन्ज आउनु पथ्र्यो । यत्तिसम्म मात्र यातायातको सुविधा थियो । छिमेकी भारतमा जता ततै यातायातको सुविधा
‘सूचना प्रविधिमा  स्पष्ट नीतिको खाँचो’

‘सूचना प्रविधिमा स्पष्ट नीतिको खाँचो’

   
सूचना प्रविधिको उपयोगिता बिना हुने विकासको के अर्थ ? जहाँ पनि जसरी पनि सूचना प्रविधिले सबैलाई छोएको छ । त्यसैले गत वर्ष भएको निर्वाचनमा हाम्रा नेताहरुले सूचना प्रविधिलाई नै मुख्य नारा बनाए । उनीहरुले स्मार्ट सिटीदेखि भिलेज बनाउनेसम्मका लोकपृय नारा अघि सारे । त्यो कार्यान्वयन कहिले हुन्छ ? हेर्न बाँकी नै छ । कार्यान्वयन गर्ने र गराउने दायित्व हामी सबैको हो । यसै सन्र्दभमा क्यान महासंघ बाँके शाखाका