अटो

दशगजा ‘डम्पिङ्ग साईट’ र ‘पोखरी’ बन्यो, नेपालगन्ज भित्रिनेलाई सकस

दशगजा ‘डम्पिङ्ग साईट’ र ‘पोखरी’ बन्यो, नेपालगन्ज भित्रिनेलाई सकस

   
बाँके ११ असार : नेपालगन्ज प्रवेश गर्ने जमुनाह नाकाको दशगजाक्षेत्र ‘पोखरी’ र ‘डम्पिङ्ग साईट’ मा परिणत भएको छ । दशगजा भन्दै नेपाल–भारततर्फ दुबै देशका सरोकारवाला निकायले सुधार गर्न कुनै चासो दिएका छैनन् । नेपालगन्जमा पश्चिम नेपालको आर्थिक र पर्यटकिय हबका रुपमा विकास गर्न भारतीय पर्यटक भित्रा्उने बहस चलिरहँदा जमुनाह नाकाको प्रवेशद्धार भने दिनदिनै दुर्गन्धित बन्दै गएको छ । उक्त नाका हुँदै नेपाल प्रवे
वडा स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. २३ लाई ( फोटो फिचर)

वडा स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. २३ लाई ( फोटो फिचर)

   
बाँके ३ असार : नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २३ ले उपाथि हात पारेको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविमा भएको फाइनल खेलमा वडा नं. ३ लाई ९ रनले पराजित गर्दैै उपाधि हात पारेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा सबै बिकेट गुमाउँदै ९२ रन बनाएको थियो । उसका लागि स्माइल शेखले २६ साहिद शेखले २० आनिश शेखले १६ रनको पारी खेलेका थिए
यसरी शुरु भयो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता (फोटो फिचर)

यसरी शुरु भयो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता (फोटो फिचर)

   
नेपालगन्ज २४ जेष्ठ । नेपालगन्जमा आजदेखि अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता  सुरु भएको छ । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले प्रतियोगिताको उद्घाटन गरेका छन । प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री राईले नेपालगन्जका प्रत्येक वडामा फुटसल निर्माण गर्न  सहरी विकास मन्त्रालयले सहयोग गर्ने उद्घोष गरे । मन्त्रि राईले बाँके जिल्लालाई नै खेलकुदको उर्वर भुमिका रुपमा विकास गरीने बताए । शुक्रबार भएको  मै
नेपालगन्जमा रु १ लाख राशीको अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता हुँदै

नेपालगन्जमा रु १ लाख राशीको अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता हुँदै

   
नेपालगन्ज २० जेठ : नेपालगन्ज उपमहानगरपालिकामा आयोजना हुन लागेको अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता २०७६ को तयारी तिव्र पारिएको छ । द ग्रुप अफ १६ युथ क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको अध्यक्ष बिष्णु अर्यालले जानकारी दिएका छन् । मुख्य प्रायोजक एक्सपर्र्ट, प्रायोजक कैलाप हस्पिटल एण्ड कलेज, नेपालगन्ज उप–उपमहानगरपालिका वडा नम्बर ७, १०, ११ र १२ को कार्यालय, अन्य प्रायोजक रोयल कर्णाली इलेक्ट्रो
बिकल्प आर्युवेदको शाखा नेपालगन्जमा खुल्ने

बिकल्प आर्युवेदको शाखा नेपालगन्जमा खुल्ने

   
नेपालगन्ज,११ जेठ : चितवनमा प्रधान कार्यालय रहेको बिकल्प आर्युवेद हेल्थ सेन्टर प्रालिले पाँचौ शाखा नेपालगन्जमा सन्चालनमा ल्याउने भएको छ । चितवन, पोखरा, दांग, धनगढी पछि नेपालगन्जमा सन्चालनमा ल्याउन लागेको शाखा सोममार उद्घाटन हुने अध्यक्ष आँकाश थापाले जानकारी दिए । बिकल्प आर्युवेदमा चिकित्सक सहितको आर्युवेद सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुनेछ । सर्बसुलभरुपमा बिरामीको उपचार गर्ने सचिव केशव न्यौपानल
ज्येष्ठ नागरिकका लागि मनिकापुरमा स्वास्थ्य शिविर

ज्येष्ठ नागरिकका लागि मनिकापुरमा स्वास्थ्य शिविर

   
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० ले बृद्धबृद्धाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर राखेको छ । वडा अध्यक्ष कृष्ण कार्कीले बृद्धबृद्धाको सहयोगका लागि शिविर राखिएको बताएका छन् ।
नेपालगन्ज उपमहानगर : कार्यालयमै सेवाग्राहीको निःशुल्क स्वास्थ्य जाँच

नेपालगन्ज उपमहानगर : कार्यालयमै सेवाग्राहीको निःशुल्क स्वास्थ्य जाँच

   
बाँके ६ जेठ : नेपालगन्ज उपमहानगरपालिकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको निःशुल्क स्वास्थ्य परिक्षण गर्न ‘स्वास्थ्य सहायता कक्ष’ सन्चालनमा ल्याएको छ । आगन्तुक कक्षमा स्टाफ नर्सले सेवाग्राहीको स्वास्थ्य परिक्षण गर्दै आउनुभएको छ । कार्यालयमा कामले आउने सेवाग्राहीले चाहेमा स्वास्थ्य सहायता कक्षमा गएर प्रारम्भीक स्वास्थ्य परिक्षण गर्न सक्छन् । निःशुल्करुपमा ब्लड प्रेसर, तौल, ज्वरो जस्ता स्वास
महायज्ञ लगाएर खोलेको क्यान्सर अस्पतालका कर्मचारीलाई सरकारले तलव दिन सकेन

महायज्ञ लगाएर खोलेको क्यान्सर अस्पतालका कर्मचारीलाई सरकारले तलव दिन सकेन

   
  नेपालगन्ज, ३ जेठ : महायज्ञ लगाएर निर्माण शुरु गरेको बाँकेको खजुरास्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल सन्चालनको वर्षदिनमै चिकित्सकदेखि अन्य कर्मचारीले तलव नपाएर आन्दोलनको घोषणा गर्नुपरेको छ । अस्पतालमा कार्यरत कर्मचारीले चार महिनादेखि तलव र नियुक्तिपत्र समेत नपाएपछि सेवा बन्द गर्नेसम्मको आन्दोलनको घोषणा गरेका छन् । उनिहरुले एक विज्ञप्ती जारी गर्दै लामो समयदेखी तलव र नियुक्ति पत्
अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवशमा बिभिन्न कार्यक्रम आयोजना

अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवशमा बिभिन्न कार्यक्रम आयोजना

   
बाँके : अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवशको अवसरमा आईतबार बाँकेमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नर्सिङ्ग संघ बाँकेको आयोजनामा नेपालगन्जमा प्रभातफेरी, रक्तदान र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बिहान नेपालगन्जमा प्रभातफेरी गरेपछि रक्तदान समेत भएको थियो । त्यसपछि भेरी प्राविधिक शिक्षालयमा भब्य अन्तरक्रिया र सांगितिक कार्यक्रम गरिएको थियो । संघकी अध्यक्ष लक्ष्मी केसीले बिरामीको सेवाला
भवानीयापुरमा औषधी उद्योग बन्दै, उत्पादन २०७७ भित्र

भवानीयापुरमा औषधी उद्योग बन्दै, उत्पादन २०७७ भित्र

   
नेपालगन्ज, २८ बैशाख : ‘आईडियल फर्मास्यिुटिकल्स कम्पनी प्रालि’ले नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा झण्डै रु ४० करोडको लगानीमा पूर्वाधार निर्माणको काम शुरु गरेको छ । आगामी एकवर्ष भित्र औषधी उत्पादन गरेर बजारमा ल्याउने गरी अहिले पूर्वाधार निर्माणको काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डा दिनेश कुमार चौधरीले जानकारी दिनुभएको छ । ‘स्वास्थ्यक्षेत्रमा आवद्ध रहनुभएका चिकित्सकदेखि अन्य बिशिष