भवानीयापुरमा औषधी उद्योग बन्दै, उत्पादन २०७७ भित्र
नेपालगन्ज, २८ बैशाख : ‘आईडियल फर्मास्यिुटिकल्स कम्पनी प्रालि’ले नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा झण्डै रु ४० करोडको लगानीमा पूर्वाधार निर्माणको काम शुरु गरेको छ । आगामी एकवर्ष भित्र औषधी उत्पादन गरेर बजारमा ल्याउने गरी अहिले पूर्वाधार निर्माणको काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डा दिनेश कुमार चौधरीले जानकारी दिनुभएको छ ।
‘स्वास्थ्यक्षेत्रमा आवद्ध रहनुभएका चिकित्सकदेखि अन्य बिशिष









