बाँके ११ असार : नेपालगन्ज प्रवेश गर्ने जमुनाह नाकाको दशगजाक्षेत्र ‘पोखरी’ र ‘डम्पिङ्ग साईट’ मा परिणत भएको छ । दशगजा भन्दै नेपाल–भारततर्फ दुबै देशका सरोकारवाला निकायले सुधार गर्न कुनै चासो दिएका छैनन् । नेपालगन्जमा पश्चिम नेपालको आर्थिक र पर्यटकिय हबका रुपमा विकास गर्न भारतीय पर्यटक भित्रा्उने बहस चलिरहँदा जमुनाह नाकाको प्रवेशद्धार भने दिनदिनै दुर्गन्धित बन्दै गएको छ । उक्त नाका हुँदै नेपाल प्रवे
बाँके ३ असार : नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २३ ले उपाथि हात पारेको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविमा भएको फाइनल खेलमा वडा नं. ३ लाई ९ रनले पराजित गर्दैै उपाधि हात पारेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा सबै बिकेट गुमाउँदै ९२ रन बनाएको थियो । उसका लागि स्माइल शेखले २६ साहिद शेखले २० आनिश शेखले १६ रनको पारी खेलेका थिए
नेपालगन्ज २४ जेष्ठ । नेपालगन्जमा आजदेखि अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले प्रतियोगिताको उद्घाटन गरेका छन । प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री राईले नेपालगन्जका प्रत्येक वडामा फुटसल निर्माण गर्न सहरी विकास मन्त्रालयले सहयोग गर्ने उद्घोष गरे । मन्त्रि राईले बाँके जिल्लालाई नै खेलकुदको उर्वर भुमिका रुपमा विकास गरीने बताए । शुक्रबार भएको मै
नेपालगन्ज २० जेठ : नेपालगन्ज उपमहानगरपालिकामा आयोजना हुन लागेको अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता २०७६ को तयारी तिव्र पारिएको छ । द ग्रुप अफ १६ युथ क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको अध्यक्ष बिष्णु अर्यालले जानकारी दिएका छन् ।
मुख्य प्रायोजक एक्सपर्र्ट, प्रायोजक कैलाप हस्पिटल एण्ड कलेज, नेपालगन्ज उप–उपमहानगरपालिका वडा नम्बर ७, १०, ११ र १२ को कार्यालय, अन्य प्रायोजक रोयल कर्णाली इलेक्ट्रो
नेपालगन्ज,११ जेठ : चितवनमा प्रधान कार्यालय रहेको बिकल्प आर्युवेद हेल्थ सेन्टर प्रालिले पाँचौ शाखा नेपालगन्जमा सन्चालनमा ल्याउने भएको छ । चितवन, पोखरा, दांग, धनगढी पछि नेपालगन्जमा सन्चालनमा ल्याउन लागेको शाखा सोममार उद्घाटन हुने अध्यक्ष आँकाश थापाले जानकारी दिए ।
बिकल्प आर्युवेदमा चिकित्सक सहितको आर्युवेद सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुनेछ । सर्बसुलभरुपमा बिरामीको उपचार गर्ने सचिव केशव न्यौपानल
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० ले बृद्धबृद्धाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर राखेको छ । वडा अध्यक्ष कृष्ण कार्कीले बृद्धबृद्धाको सहयोगका लागि शिविर राखिएको बताएका छन् ।
बाँके ६ जेठ : नेपालगन्ज उपमहानगरपालिकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको निःशुल्क स्वास्थ्य परिक्षण गर्न ‘स्वास्थ्य सहायता कक्ष’ सन्चालनमा ल्याएको छ । आगन्तुक कक्षमा स्टाफ नर्सले सेवाग्राहीको स्वास्थ्य परिक्षण गर्दै आउनुभएको छ ।
कार्यालयमा कामले आउने सेवाग्राहीले चाहेमा स्वास्थ्य सहायता कक्षमा गएर प्रारम्भीक स्वास्थ्य परिक्षण गर्न सक्छन् । निःशुल्करुपमा ब्लड प्रेसर, तौल, ज्वरो जस्ता स्वास
नेपालगन्ज, ३ जेठ : महायज्ञ लगाएर निर्माण शुरु गरेको बाँकेको खजुरास्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल सन्चालनको वर्षदिनमै चिकित्सकदेखि अन्य कर्मचारीले तलव नपाएर आन्दोलनको घोषणा गर्नुपरेको छ । अस्पतालमा कार्यरत कर्मचारीले चार महिनादेखि तलव र नियुक्तिपत्र समेत नपाएपछि सेवा बन्द गर्नेसम्मको आन्दोलनको घोषणा गरेका छन् ।
उनिहरुले एक विज्ञप्ती जारी गर्दै लामो समयदेखी तलव र नियुक्ति पत्
बाँके : अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवशको अवसरमा आईतबार बाँकेमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नर्सिङ्ग संघ बाँकेको आयोजनामा नेपालगन्जमा प्रभातफेरी, रक्तदान र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
बिहान नेपालगन्जमा प्रभातफेरी गरेपछि रक्तदान समेत भएको थियो । त्यसपछि भेरी प्राविधिक शिक्षालयमा भब्य अन्तरक्रिया र सांगितिक कार्यक्रम गरिएको थियो । संघकी अध्यक्ष लक्ष्मी केसीले बिरामीको सेवाला