औद्योगिक व्यापार मेलामा अटाे स्टलकाे आकर्षक
पाेखरा । पोखरामा हाल ‘राष्ट्रिय औद्योगिक व्यापार मेला चलिरहेको छ । मंसिर २१ देखि प्रारम्भ भएको सो मेलामा अन्य कुराका अतिरिक्त सवारी साधनको स्टल समेत छ । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसन (वाडा) ले सो मेलामा सवारी साधनको स्टल समेत राख्ने व्यवस्था मिलाएको छ ।
मेला परिसरमा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकलहरु हेर्न पाइन्छ । यो पटकको मेलामा २४ वटा स्टलमार्फत् विभिन्न कम्पनीहरुले









