
१५० सीसी सेग्मेन्टका मोटरसाइकलको मूल्य कति पुग्यो ?
मेरो अटोबाट
काठमाडौं । पछिल्लो समय मोटरसाइकलको मूल्य निरन्तर बढ्दै गएको छ । विभिन्न कम्पनीहरूले प्रायः महिनैपिच्छे मोटरसाइकलको मूल्य बढाउँदै लगेका हुन् ।
नेपाली बजारमा भारतम उत्पादन हुने मोटरसाइकल ब्रान्ड धेरै रहेको छ । भारतम पछिल्लो समय लगातार मोटरसाइकलको मूल्य वृद्धि भइरहेको छ । यसको असर नेपाली बजारमा परेका विक्रेताहरूले बताउने गरेका छन् ।
पछिल्लो समय एउटै मोटरसाइकलमा ४ हजारदेखि १