यूवा सहकारीकर्मीको ७ बुंदे साझा प्रतिबद्धतापत्र जारी
बाँके : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना र विभिन्न सदस्य संघ संस्था तथा निकायको सहकार्यमा “सहकारी र उद्यमी यूवाहरु मार्फत समृद्ध राष्ट्र निर्माण” भन्ने नारा सहित बुधवार ननेपालगञ्जमा आयोजित प्रदेश स्तरीय सहकारी युवा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले युवाशक्तिलाई सहकारी अभियानमा आवद्ध गराउँदै उद्यमशिलताको विकास गरी “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय नारालाई साकार ब


