घरजग्गामा ३२ खर्ब २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह
काठमाडौं। बैंक तथा वित्तीय संस्थाले कूल ऋणको ६८ प्रतिशतसम्म घरजग्गा धितोमा लगानी गरेका छन्। गत असारसम्म बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ३२ खर्ब २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले कूल ४७ खर्ब ९ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। जसको ६८ प्रतिशत कर्जा घरजग्गा धितोमै प्रवाह गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
बैं