बैंक

भुकम्प पिडितले पाए दुई लाख,प्रदेश सरकारले गरिदिएको थियो बीमा

भुकम्प पिडितले पाए दुई लाख,प्रदेश सरकारले गरिदिएको थियो बीमा

   
पश्‍चिम। गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका कारण रुकुम पश्‍चिममा मृत्यु भएका व्यक्तिका परिवारलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बापतको रकम उपलब्ध गराएको छ। कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका नागरिकको प्राकृतिक विपद्‍बाट मृत्यु भएमा प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध राउन राष्ट्रिय बीमा कम्पनीसँग २०७६ साल चैत्र १ गतेदेखि लागू हुने गरी प्राकृत
काे बन्ला नेपाल बैंकको सिइओ ?

काे बन्ला नेपाल बैंकको सिइओ ?

   
नेपालगन्ज । नेपाल बैंक लिमिटेडले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। खुला दरखास्तमध्ये पाँच जनालाई व्यावसायिक कार्ययोजना पेस तथा अन्तर्वार्ताका लागि बोलाएको छ। सञ्चालक समिति सचिवालयले सार्वजनिक गरेको सूचना अनुसार पाँचै जनालाई पुस ४ गते अन्तर्वार्ताको समय तोकेको छ। सचिवालयले सार्वजनिक गरेको नामावली अनुसार अशो
क्यूआर कोड मार्फत हुने भुक्तानी बढ्याे

क्यूआर कोड मार्फत हुने भुक्तानी बढ्याे

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकका अनुसार सन् २०२३ को अक्टोबर– नोभेम्बर महिनामा क्यूआर कोडमार्फत ८७ लाख २९ हजार ९ सय ३९ वटा कारोबार भएको थियो। सो महिनामा ३२ अर्ब १ करोड ७० लाख रुपैयाँको कारोबार क्यूआर कोड मार्फत भुक्तानी भएको छ। राष्ट्र बैंकका अनुसार सन् २०२३/२४ को सेप्टेम्बर–अक्टोबर महिनामा सबैभन्दा बढी अर्थात् एक करोड १८ लाख ८३ हजार १ सय कारोबार क्यूआर कोडमार्फत भुक्तानी भएको छ। सो अवधिमा ३
नयाँ याेजना सहित अघि बढ्दै नागरिक सहकारी

नयाँ याेजना सहित अघि बढ्दै नागरिक सहकारी

   
नेपालगन्ज । नेपालगन्जकाे नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । साधारणसभामा आर्थिक बर्ष २०७९/०८० मा संस्थाले १३ करोड ६० लाख ८ हजार ४ सय ७८ रुपैयाँ ६० पैसा बराबारको कुल बचत संकलन गर्दै तरलता व्यवस्थापनलाई उचित व्यवस्थापन गरी १५ करोड २५ लाख ३१ हजार ६ सय ६० रुपैयाँ ४० पैसा गरी सदस्यहरुलाई फिर्ता गर्दा कुल बचत निक्षेपमा ३३ करोड २३ लाख ३ हजार ३
ब्याजदर निरन्तर घट्दै,कुन बैंकको कति ?

ब्याजदर निरन्तर घट्दै,कुन बैंकको कति ?

   
काठमाडौं। मौद्रिक समीक्षाको असर बैंकको ब्याज दरमा परेको छ। पुस १ गतेदेखि लागू हुने गरी शनिबारसम्म सार्वजनिक गरेका बैंकहरुले ब्याज घटाएका छन्। प्रभु र सानिमा बैंकले निक्षेपको ब्याज दर स्थिर राखेका छन् भने बाँकीले घटाएका छन्। नेपाल राष्ट्र बैंकले अघिल्लो शुक्रबार (मंसिर २२ गते) चालु वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको
सरकारसँगकाे मुद्दा हारेसंगै वाणिज्य बैंकले तिर्नुपर्ने भयो २६ अर्व

सरकारसँगकाे मुद्दा हारेसंगै वाणिज्य बैंकले तिर्नुपर्ने भयो २६ अर्व

   
काठमाडौं । एफपीओ र मर्जर/एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको भूतप्रभावी निर्णयविरुद्धको मुद्दा वाणिज्य बैंकहरूले हारेका छन् । बैंकसँगै बीमा कम्पनीहरु पनि सरकारविरुद्ध मुद्दामा गएका थिए । बैंक र बीमा कम्पनीहरुले हालेको सामूहिक मुद्दामा दुई दिनको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला दिएको हो । सर्वोच्चका प्रधानन