बैंक

लघुवित्तका ऋणीलाई कर्जा भुक्तानीको लागि थप १ वर्ष

लघुवित्तका ऋणीलाई कर्जा भुक्तानीको लागि थप १ वर्ष

   
नेपालगन्ज । लघुवित्तका ऋणीलाई कर्जा भुक्तानीको लागि थप १ वर्ष पाएका छन्। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९ संशोधन गरी परिस्थितिजन्य कारणले समस्यामा परी कर्जा नियमित गर्न नसकेका ऋणीलाई कर्जा भुक्तानीको लागि १ वर्ष थप हुने गरी कर्जा पुनर्तालिकीकरण र/वा पुनर्संरचना सुविधा दिइएको छ। २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी प
मौद्रिक नीति समिक्षा कार्यान्वयनका लागि राष्ट्र बैंकले पठायाे २० बुँदे सर्कुलर

मौद्रिक नीति समिक्षा कार्यान्वयनका लागि राष्ट्र बैंकले पठायाे २० बुँदे सर्कुलर

   
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आइतबार सर्कुलर जारी गरेको छ। केन्द्रीय बैंकले पहिलो त्रैमासिक समिक्षामा लिएका नीतिहरुको कार्यान्वयनको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि २० बुँदे सर्कुलर जारी गरेको हो । केन्द्रीय बैंकले समीक्षामार्फत परिवर्तन गरेका नीतिहरु कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन संशोधन गरेक
टक्सारकाे अध्यक्षमा ईश्वर प्रसाद पोखरेल

टक्सारकाे अध्यक्षमा ईश्वर प्रसाद पोखरेल

   
नेपालगन्ज ६ पुस । टक्सार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षमा ईश्वर प्रसाद पोखरेल, उपाध्यक्ष चिरञ्जीवी ओली, सचिव महेश्वर जोशी, कोषाध्यक्ष भानुभक्त रेग्मीलाई चयन गरेकाे छ । त्यस्तो सदस्यहरू डम्बर चन्द, प्रमोद गुप्ता र बसन्ती रोकायालाई चयन गरेकाे छ । यस्तै लेखा संयोजक निर्मल उपाध्यायलाई चयन गरिएको छ ।
नेपालगन्जमै हुन्छ सिएको पढाई,कति लाग्छ खर्च ?

नेपालगन्जमै हुन्छ सिएको पढाई,कति लाग्छ खर्च ?

   
नेपालगन्ज । नेपालगन्ज स्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आई.बी.एम) ले यस क्षेत्रमा पहिलो पटक सिए कक्षा सञ्चालन गरेको छ। यस क्षेत्र कै वरिष्ट तथा अनुभवी चार्टर्ड एकाउन्टे्ट्हरुले आईबीएम सञ्चालनमा ल्याएका हुन्। लेखा, कर, लेखापरीक्षण, व्यवसायिक परामर्श जस्ता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने  उद्धेश्यले आईबीएम सञ्चालनमा ल्याइएको  संस्थापक सदस्य   सिए सागर अधिकारीले जानकारी दिए। आईबीए
आजको बिदेशी बिनिमय दर

आजको बिदेशी बिनिमय दर

   
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Note: Under the present system the open market exchange rates quoted by different banks may differ. Currency Unit Buy Sell USD (U.S. Dollar) 1 132.60 133.20 EUR (European Euro) 1 144.69 145.34 GBP (UK Pound Sterling) 1 167.77 168.52 CHF (Swiss Franc) 1