नेपाल बैंक लिमिटेडको डिजिटल लुम्विनी प्रदेश महा-अभियान संचालन
गंगा खड्का ( आजको पोष्टबाट)
बुटवल : नेपाल बैंक लिमिटेडले डिजिटल लुम्विनी प्रदेश महा अभियान संचालन गरेको छ । ग्राहकहरुलाई बैकिङ प्रविधिसँग जोड्ने उद्देश्यले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बुटवलले अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत बैंकले शनिवार रुपन्देही क्षेत्रमा रहेका ग्राहकहरुलाई ‘क्यूआर कोड’ वितरण गरेको छ ।
डिजिटल भूक्तानीमा पछिल्लो समय धेरैले रुचाएको क्यू आर कोड अर्थ









