३ महिनामा करिब २ खर्ब कर्जा प्रवाह
काठमाडौं । बैंकहरुमा कर्जाको माग ह्वात्तै बढेको छ । पछिल्लो ३ महिनामा नै ‘क’ वर्गका बैंकहरुले मात्रै करिब २ खर्ब रुपैयाँले कर्जा लगानी गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार असोजयता मात्रै १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । हालसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूको कर्जा लगानी ३१ खर्ब नाघेको छ ।
गत भदौ मसान्तमा वाणिज्य बैंकहरुको कर्जा लगानी २९ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो । यो









