वागेश्वरी मन्दिरमा क्यूआर कोडबाटै भेटी भुक्तानी हुने, गभर्नरद्धारा क्यूआर कोडको शुभारम्भ
नेपालगन्ज, ३ बैशाख : नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा चढाईने भेटी मोबाइलबाटै भुक्तानी गर्न सजिलो होस् भन्ने हेतुले माछापुच्छ्रे बैंकले क्यू. आर. कोड स्थापना गरेको छ ।
बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यू आर कोड हस्तान्तरण कार्यक्रम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यू आर कोडको शुभारम्भ गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले नग








