
‘गेट’मा निक्षेपकर्ताकाे राेदन…
नेपालगन्ज । समस्याग्रस्त कर्णाली विकास बैंककाे मुल गेटमा पैसा फिर्ता पाउने आसमा लाईन लागेका निक्षेपकर्ताकाे भिड/राेदन दैनिक सुन्न र देख्न सकिन्छ ।
चिसाे माैसममा बिहानदेखि साँझसम्म लाईन बसेका निक्षेपकर्तालाई हेर्ने हाे भने बित्तीय संकटले कस्ताे परिस्थिति सिर्जना गर्छ भने भेउ पाउन सकिन्छ ।
बैंकमा जम्मा गरेकाे बीस हजार बृद्धबत्ता फसेपछि बैजापुरका दिलबहादुर थारु बिहानै बैंक धाइरहेका भेटिए । आफ्नो