कर्णाली बैंक ‘डुब्दा’ नियामक निकाय माथि उब्जिएको प्रश्न
नेपालगन्ज । नेपालगन्जकाे कर्णाली विकास बैंक समस्याग्रस्त हुने अवस्था सिर्जना हुनुमा नियामक निकाय नेपाल राष्ट्र बैंकका कर्मचारीकाे शंकास्पद भुमिका देखिएको छ । लामाे समयदेखि बैंकमा बदमासी हुँदा समेत राष्ट्र बैंकका अधिकारीहरुले किन अनदेखा गरे भन्ने प्रश्न स्वंय बैकरहरुले उठाइरहेका छन् ।
प्रभावकारी नियमन नहुँदा सहकारी डुबे । तर राष्ट्र बैंक जस्ताे बिश्वासिलाे संस्था हुँदा समेत कर्णाली विकास बैंककाे









