आइतबारसम्म बित्तीय काराेवार स्थगित,निक्षेप भुक्तानीको उपाय खाेजिदै
नेपालगन्ज । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घाेषणा गरि ब्यवस्थापन सम्हालिरहेकाे नेपालगन्जस्थित कर्णाली विकास बैंकले आइतबारसम्म बित्तीय काराेवार बन्द गरेकाे छ ।
नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले सार्वजनिक सुचना जारी गरि (आइतबार) सम्मका लागी बैंकिंङ्ग कारोवार स्थगित गरेकाे जनाएको छ ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडलाई समस्याग्रस्त घ








