बैंक

कुमारी बैंकमा खाता खोल्दा परिवारकै बीमा हुने, एक लाखसम्मको औषोधोपचार

कुमारी बैंकमा खाता खोल्दा परिवारकै बीमा हुने, एक लाखसम्मको औषोधोपचार

   
काठमाडौं। कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ खोल्दा २६ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने भएको छ। बैंकले परिवारका कुनै एक सदस्यको खाता खोल्दा पूरै परिवारले बीमा सुविधा पाउने योजना ल्याएको हो। बैंकले नेपालमै पहिलो पटक प्रस्तुत गरेको यो खाता परिवारका बुबा अथवा आमाले खोल्न सक्ने छन्। बुबा आमामध्ये एकले खाता खोल्दा दम्पती सहित दुई जना छोरा छोरीले बीमा सुविधा पाउने बैंकका प्रमुख कार्यका
ग्रामिणक्षेत्रमा शाखा बिस्तारमा केन्द्रीत सांग्रिला बैंक, बैतडीमा नयाँ शाखा उद्घाटन खुल्यो

ग्रामिणक्षेत्रमा शाखा बिस्तारमा केन्द्रीत सांग्रिला बैंक, बैतडीमा नयाँ शाखा उद्घाटन खुल्यो

   
नेपालगञ्ज - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले बैतडी शाखाको आज आईतवार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दबाट समुद्घाटन सम्पन्न भयो । उक्त क्रार्यक्रममा बैतडी जिल्लाका पुर्व उप–सभापति,दशरथचन्द नगरपालिकाका नग
यस्तो छ वित्तीय पहुँचको अवस्था

यस्तो छ वित्तीय पहुँचको अवस्था

   
बुधवार नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले प्रस्तुत गरेको मौद्रिक नीतिमा देशभरको वित्तीय पहुँचको अवस्था यस्तो छ । १. सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने नीति अनुसार २०७६ असारसम्ममा ७३२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । २०७५ असारमा यस्तो संख्या ६३१ रहेको थियो । २. २०७६ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ३५३९, विकास बैंकहरुको १२५०, वित्त कम्पनीहरुको २०५
सुनचाँदी बैंकमा राख्दा ब्याज पाइने, सात दिनभित्र  कृषि कर्जा (मौद्रिक नीतिको पूर्णपाठ)

सुनचाँदी बैंकमा राख्दा ब्याज पाइने, सात दिनभित्र कृषि कर्जा (मौद्रिक नीतिको पूर्णपाठ)

   
नेपालगञ्ज - नेपाल राष्ट्र बैंकले सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको छ।सरकारले चालु आर्थिक वर्षको बजेटमा ल्याएको यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्ने भएको हो। गभर्नर डा.चिरञ्जिबी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत व्यवस्था गर्ने जानकारी दिए  ।भारतीय अध्ययन अनुसार, ब्याज आर्जन गर्ने गरी सुन राख्दाखेरी बैंकहरुको
बाँके र सुर्खेतका बैंकमा निक्षेप भन्दा कर्जा धेरै, औद्योगिक क्षेत्र प्राथमिकतामा

बाँके र सुर्खेतका बैंकमा निक्षेप भन्दा कर्जा धेरै, औद्योगिक क्षेत्र प्राथमिकतामा

   
नेपालगञ्ज - गत आर्थिक वर्ष २०७५/७६ को पहिलो छ महिना बैंक तथा वित्तीय संस्थाले बाँके र सुर्खेतमा निक्षेप र कर्जा लगानी बृद्धि गरेका छन् । यद्यपी  यि दुबै जिल्लामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन भन्दा कर्जा लगानी बढि देखिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले गरेको अध्ययन प्रतिवेदन अनुसार, बाँकेमा गत आर्थिक वर्षको पुस
विदेशी मुद्रा साट्न बैंकमा जानु नपर्ने, प्रभु बैंकले ल्यायो सुविधा, कसरी गर्ने सटही ?

विदेशी मुद्रा साट्न बैंकमा जानु नपर्ने, प्रभु बैंकले ल्यायो सुविधा, कसरी गर्ने सटही ?

   
अब विदेशी मुद्रा साट्न बैंकमै धाउनुपर्ने झन्झटको अन्त्य भएको छ । प्रभु बैंकले मोबाइल एप्लिकेसनबाटै मुद्रा सटही गर्न सकिने सुविधाको सुरुवात गरिसकेको छ । प्रभु बैंकद्धारा संचालित अत्याधुनिक प्रविधियुक्त गुणस्तरिय बैंकिङ एप प्रभु इजी फोरेक्सको प्रयोगबाट विदेशी मुद्रा साट्न सकिन्छ । वैदेशीक रोजगारीमा जाने अथवा अन्य कामको सिलसिलामा विदेश जाने नेपालीहरुले प्रभु बैंकको काउन्टरमा यस एपमार्फत विदेशी मुद
आर्थिक वर्ष २०७५/०७६ को बैंकिङ क्षेत्रलाई फर्केर हेर्दा

आर्थिक वर्ष २०७५/०७६ को बैंकिङ क्षेत्रलाई फर्केर हेर्दा

   
आर्थिक वर्ष २०७५/०७६ नेपालको बैंकिङ क्षेत्रका बैंकहरुको लागि तनावपूर्ण रह्यो । एक पछि अर्को गर्दै बैंकहरुले तनावपूर्ण अवस्थ झेल्दै नयाँ आर्थिक वर्ष २०७६÷०७७ लाई स्वागत गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा बैंकहरुमा निक्षेप, तरलता, व्याजदर, व्याजदरको अन्तर लगायतमा एकपछि अर्को गर्दै संकट देखाप¥यो । त्यसपछि, सहुलियतपूर्ण कर्जा, भूकम्पपीडित कर्जा लगायतका विभिन्न कर्जाहरुले बैंकलाई निकै गाल्यो । बैंक
फरक वित्तीय विवरण बनाएर कर्जा लिन नपाइने

फरक वित्तीय विवरण बनाएर कर्जा लिन नपाइने

   
नेपालगञ्ज -कर कार्यालयमा बुझाउने अडिट रिपोर्ट एउटा र बेंकबाट कर्जा लिन बुझाउने अडिट रिपोर्ट फरक पाइएपछि आन्तरिक राजश्व कार्यालयले बैंकरहरुलाई एकै ठाउँमा राखि छलफल गरेको छ । फरक फरक वित्तीय विवरण बुझाउन नपाउने व्यबस्था कार्यान्वयन हुन नसकेको परिप्रेक्षमा आन्तरिक राजश्व कार्यालयले यस्तो छलफल गरी तत्कालै कार्यान्वयन गर्न निर्देशन गरेको छ । व्यवसायीहरुले कर कार्यालय र बैंकमा छुट्टाछुटै वित्तीय विवरण ब
२१ स्थानीय तहमा अझै पुगेनन् बैङ्क

२१ स्थानीय तहमा अझै पुगेनन् बैङ्क

   
कुल ७५३ स्थानीय तहमध्ये २०७६ साउनसम्म ७ सय ३२ स्थानीय तहमा वाणिज्य बैङ्क पुगेका छन् । त्यस्तै, अझै वाणिज्य बैङ्क नपुग्ने स्थानीय तहको संख्या २१ रहेको छ । २१ स्थानीय तहहरुमा आधारभूत भौतिक सुविधाहरु नपुगेकाले बैङ्क शाखा जान समस्या भएको राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कको जेठ मसान्तसम्मको तथ्यांक अनुसार ७ सय ३० तहहरुमा वाणिज्य बैङ्कहरुका शाखा विस्तार भएका छन् । असारमा २ ओटा थपिएर ७ सय ३२
‘स्मार्ट सेवा हाम्रो प्राथमिकता’– नेपाल बैंकका प्रदेश प्रमुख पासाङ्ग शेर्पासंगको कुराकानी

‘स्मार्ट सेवा हाम्रो प्राथमिकता’– नेपाल बैंकका प्रदेश प्रमुख पासाङ्ग शेर्पासंगको कुराकानी

   
नेपालगञ्ज : देशकै जेठो बैंक नेपाल बैंक लिमिटेडले प्रदेश नं. ५ मा एक वर्षभित्र दोब्बर बढि शाखा सञ्चालनमा ल्याएको छ । एघार शाखाबाट मात्र बैंक तथा वित्तीय कारोवार गर्दै आएकोमा गत आर्थिक वर्ष थप शाखा विस्तार गरी पच्चिस पु¥याइएको नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख पासाङ्ग दोर्जे शेर्पाले जानकारी दिए । विस्तार गरिएका शाखा मध्ये द्धन्द्धकालमा बिस्थापित पनि रहेका छन् । केही शाखा भने नयाँ रहेको पाइएको छ