बैंक

‘पैसाको महत्व बुझ्न वित्तीय जागरण अत्यावश्यक’

‘पैसाको महत्व बुझ्न वित्तीय जागरण अत्यावश्यक’

   
डा. चिरञ्जीवी नेपाल, गभर्नर नेपाल राष्ट्र बैंक । वित्तीय जागरण बिना कुनै पनि क्षेत्रको विकास गर्न असहज हुन्छ । नेपालमा वित्तीय जागरण धेरै नहुनाले हामी धेरै पछि परेका छौँ । धनी हुन सबैलाई मन हुन्छ तर धन कमाउने तरिका भएन भने मन भएर मात्रै हुँदैन । त्यसैकारण वित्तीय साक्षरता आवश्यक छ । अहिले व्यवसायको जमाना हो । अहिले भारत लगायतका बाहिरी देशमा कुनै पनि विद्यार्थी अथवा पढे लेखेको मानिसले आ
भार्गव विकासको शेयर स्वामित्व संरचना परिवर्तन

भार्गव विकासको शेयर स्वामित्व संरचना परिवर्तन

   
नेपालगञ्ज- भार्गव विकास बैंक लिमिटेडको शेयर स्वामित्व संरचना परिवर्तन भएको छ । रजिष्ट्रार कार्यलयबाट जेठ ३० गते प्रबन्धपत्र नियमावालीमा संशोधन भए अनुसार संस्थापक समूहको शेयर ५५ दशमलव ५० प्रतिशत र सर्वसाधारण समूहको ४४ दशमलव ५० प्रतिशत रहने गरी कायम भएको हो । संस्थापक समूहको २७ लाख ८३ हजार ८८० कित्ता र सर्वसाधारणतर्फको २२ लाख ३२ हजार १२० कित्ता शेयर साउन २ गतेको निर्णय अनुसार कारोबार योग्य भएको स
माछापूच्छ्रे बैंकले कमायो एक अर्ब ७० करोड मुनाफा

माछापूच्छ्रे बैंकले कमायो एक अर्ब ७० करोड मुनाफा

   
नेपालगञ्ज- माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७५।७६ मा एक अर्ब ७० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७४।७५ मा माछापुच्छ्रेले एक अर्ब २९ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले सेयरधनीलाई बाँड्न मिल्ने नाफा एक अर्ब ३२ करोड आर्जन गरेको जनाएको छ । एक वर्षमा बैंकले ८५ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५
कति आम्दानी हुने व्यक्तिले कति तिनुपर्छ कर ?

कति आम्दानी हुने व्यक्तिले कति तिनुपर्छ कर ?

   
सरकारले हरेक वर्ष आय करको दरमा परिवर्तन गरिरहेको हुन्छ । आर्थिक वर्ष २०७६।७७ का लागि सरकारले निर्धारण गरेको आयकरको दरको बुधबारदेखि लागू भएको छ । आर्थिक विधेयक २०७६ अनुसार यस्तो छ, आयकरको नयाँ दरः अविवाहितको हकमा (वार्षिक) लाग्ने आयकर ४ लाख रुपैयाँसम्म १ प्रतिशतको दरमा ४ हजार रुपैयाँ ४ लाखदेखि ५ लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतको दरमा थप १ लाखको १० हजार गरी १४ हजार रुपैयाँ ५ लाख रुपैया
सिभिल बैंकको शाखा कोहलपुरमा उद्घाटन, वित्तीय पहुँच बिस्तारमा जोड

सिभिल बैंकको शाखा कोहलपुरमा उद्घाटन, वित्तीय पहुँच बिस्तारमा जोड

   
कोहलपुर - सिभिल बैंकले आज बिहिवार कोहलपुरमा आफ्नो ९६ औं शाखा उद्घाटन गरेको छ । मेयर लुट बहादुर रावतले शाखाको उद्घाटन गरे । बाँकेको दोस्रो ठुलो शहर कोहलपुरमा बैंक तथा बित्तीय संस्थाको संख्या योसंगै ३१ पुगेको छ । यहाँ थप शाखा खोल्ने क्रममा रहेको छ । कोहलपुरका मेयर रावतले शाखा उद्घाटन गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र पहुँच नभएकाको सारथी बन्न बैंक तथा वित्तीय क्षेत्रलाई सुझाव दिए । कृषि
सिभिल बैंकको शाखा कोहलपुरमा आज उद्घाटन हुँदै

सिभिल बैंकको शाखा कोहलपुरमा आज उद्घाटन हुँदै

   
नेपालगञ्ज :  सिभिल बैंकले आज कोहलपुरमा आफ्नो शाखा बिस्तार गर्दै छ । एक भब्य कार्यक्रमको आयोजना गरी बाँकेको दोस्रो ठुलो शहर कोहलपुरमा शाखा बिस्तार गर्न लागिएको शाखा प्रबन्धक बसन्त रेग्मीले जानकारी दिए । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले शाखा उद्घाटन गर्नेछ ।
यस्ता छन् आजदेखि लागू हुने नयाँ नीति–नियम

यस्ता छन् आजदेखि लागू हुने नयाँ नीति–नियम

   
१ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष २०७६/७७ आजबाट शुरु भएको छ । सरकारले बजेटमार्फत लिएका नयाँ नीति र घोषणाहरु आजैबाट कार्यान्वयनमा जानेछन् । सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपणसहित नयाँ आवको बजेट गत १५ जेठमा सार्वजनिक गरेको थियो । सो बजेटले १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । बजेटको स्रोतका रुपमा राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड रुपैंयाँ उठ्ने अनुमान छ भन
अब मालपोत कार्यालय, बाँकेको राजश्व दाखिला नेपाल बैंकबाट मात्र

अब मालपोत कार्यालय, बाँकेको राजश्व दाखिला नेपाल बैंकबाट मात्र

   
नेपालगञ्ज : मालपोत कार्यालय, बाँकेमा सेवाग्राहीले बुझाउने राजश्व आज बुधवारबाट नेपाल बैंकको सिटी अफिसमा दाखिला गर्न शुरु गरिएको छ । बैंकले आयोजना गरेको एक कार्यक्रका बीच बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, राष्ट्र बैंक नेपालगञ्जका निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंकका प्रदेश ५ का प्रमुख पासाङ्ग दोर्जे शेर्पा , प्रमुख मालपोत अधिकृत प्रेम दौल्याल लगायतले संयूक्तरुपमा उक्त सेवाको उद्घाटन गरे
सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

   
नेपालगञ्ज -सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब सांग्रिलाका ग्राहकले मुलुकभर फैलिएको ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्
टोकन प्रणालीले बैंकमा सहज

टोकन प्रणालीले बैंकमा सहज

   
नेपालगञ्ज- बैंकले भीड व्यवस्थापन गर्न टोकन प्रणाली शुरु गरेपछि सेवाग्राहीलाई राहात भएको छ । नेपालगञ्जका धेरै बैंकले यस्तो प्रणाली शुरु गरेका छन् । ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बैंकिङ कार्य सरल र सुलभ ढंगले ग्राहकको पहुँचमा पुर्याउन टोकन प्रणाली लागू गरेको हो । सबैभन्दा धेरै सेवाग्राहीको भिडभाड हुने राष्ट्रिय वाणिज्य धम्बोझी शाखामा पनि टोकन प्रणाली लागू भएको छ ।