गण्डकी प्रदेश ४१ देशका पर्यटक आउँछन्,दैनिक ६२ डलर खर्चिन्छन्
नेपालगन्ज । गण्डकी प्रदेश घुम्न आउने विदेशी पर्यटक औषतमा १२ दिन बस्ने गरेको एक अध्ययनले देखाएको छ।
अध्ययन प्रतिवेदन अनुसार उनीहरूको दैनिक खर्च जम्मा ८ हजार ३५५ रुपैयाँ अर्थात ६२ अमेरिकी डलर छ।
नेपाल राष्ट्र बैंक पोखरा कार्यालय अनुसन्धान इकाइले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ मा गरेको ‘गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको बसाई तथा खर्चको प्रवृत्ति’ सम्बन्धी विशेष अध्








