राजेन्द्र शाक्य जसले संकटमा परेकाे सहकारीका बचतकर्ताकाे एक अर्ब फिर्ता गराए
नेपालगन्ज । सुर्य थापा नेतृत्वको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको २४ ओैं बैठकमा उपस्थित थिए राजेन्द्र शाक्य ।
२०६८ सालमा देखिएको गुण कोअपरेटिभको संकटमा वचतकर्ताको रकम फिर्ता गरेर धरासायी अवस्थाबाट पुन: उठ्न सफल सफल भएका अध्यक्ष राजेन्द्र शाक्यले आफ्नाे अनुभव समितिमा सुनाएका छन् ।
संसदीय समितिका संयाेजक थापाले शाक्यकाे प्रशंसा गर्दै सामाजिक संजालमा लेखे









