बैंक

बैंकले ऋणको किस्ता तिर्न करकर गरिरहेका छन् ? पख्नोस्, यस्तो छ नयाँ व्यवस्था

बैंकले ऋणको किस्ता तिर्न करकर गरिरहेका छन् ? पख्नोस्, यस्तो छ नयाँ व्यवस्था

   
नेपालगञ्ज -चालु आर्थिक वर्ष सकिन अव एक दिन मात्रै बाँकी छ । प्रत्येक त्रैमासमा क्लोजिङ भन्दै ऋणको साँवा व्याज भुक्तानीका लागि फोन गरिहेका बैंक तथा वित्तीय संस्थाले वर्षान्तमा भने झन् पेल्ने नै भए । तर, नेपाल राष्ट्र बैंकले ऋणीलाई किस्ता, साँवा तथा व्याज तिर्ने म्याद थप गरिदिएको छ । यसअघि पनि १५ साउनसम्म तिरे हुने किस्ता र साँवा तथा व्याज भुक्तानीको म्या
छ महिना भित्र बाँकेको उद्योग क्षेत्रमा  रु १७ अर्ब कर्जा प्रवाह (कुन क्षेत्रमा कति ?)

छ महिना भित्र बाँकेको उद्योग क्षेत्रमा रु १७ अर्ब कर्जा प्रवाह (कुन क्षेत्रमा कति ?)

   
कमल डाँगी नेपालगञ्ज / बाँकेमा बैंक तथा वित्तीय क्षेत्रले चालु आर्थिक वर्षको पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा मात्र रु १७ अर्ब १८ करोड ३० लाख कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि सम्बन्धि अर्धवार्षिक प्रतिवेदन अनुसार, बिगतका वर्ष भन्दा झण्डै १४ प्रतिशत बढि कर्जा प्रवाह भएको छ । सबैभन्दा बढि उत्पादनमूलक र सबैभन्दा कम खानी उद्योगमा कर्जा प्रवाह भएको प्रतिव
सात शीर्षकमा साढे ४३ अर्ब रुपैयाँ सहुलियत कर्जा लगानी

सात शीर्षकमा साढे ४३ अर्ब रुपैयाँ सहुलियत कर्जा लगानी

   
नेपालगञ्ज /चालू आर्थिक वर्षको नौ महिनामा विभिन्न सात शीर्षकमा साढे ४३ अर्ब रुपैयाँ सहुलियत कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा तथा भूकम्पपीडितको निजी आवास निर्माणलगायतका विभिन्न शीर्षकमा कुल ३४ अर्ब ४१ करोड १०
भार्गव विकास बैंकको विशेष साधारणसभा आज

भार्गव विकास बैंकको विशेष साधारणसभा आज

   
नेपालगञ्ज / तीन विकास बैंकले मर्जका लागि शुक्रबार विशेष साधारणसभा बोलाएका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति लागि विशेष साधारणसभा बोलाएका हुन । शाइन रेसुङ्गाले भार्गव र पूर्णिमालाई प्राप्ती गर्न दुबै बैंकको चल अचल सम्पत्तिको मूल्याङ्कन प्रतिवेदन अनुमोदन गरी दुबै बैंकको शेयरमूल्य ( स्वाप रेशियो) निर्धारण गर्नेछ । दुबै बैंकलाई प्राप्ती
सांग्रिला बैंकका कार्डबाहकले नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा छुट पाउने

सांग्रिला बैंकका कार्डबाहकले नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा छुट पाउने

   
नेपालगञ्ज/सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगञ्जमा अवस्थित लर्डबुद्घ एजुकेशनल एकेडेमी लिमीटेडद्वारा संचालित नेपालगञ्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । यो सुविधाबाट बाँके, बर्दिया लगायत यस क्षेत्रका सेवाग्राही सबैभन्दा बढि लाभान्वित हुने छन् । सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राह
संसारको सबैभन्दा ठुलो बैंक : जसले दिन्छ साढे चार लाखलाई रोजगारी

संसारको सबैभन्दा ठुलो बैंक : जसले दिन्छ साढे चार लाखलाई रोजगारी

   
आईसीबीसी अर्थात इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना संसारकै सबैभन्दा ठूलो बैंक हो । यो बैंकले साढे चार लाख भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको छ । पछिल्लो तथ्यांक अनुसार यो बैंकमा काम गर्ने कर्मचारीको संख्या चार लाख ५३ हजार ४८ रहेको छ । पूर्ण रुपमा ग्राहक केन्द्रित सेवाहरुमा जोड दिने यो बैंकले विकासका कार्यहरुको सुरुवातमा सहयोग गर्ने उद्देश्य बोकेको छ । ६२ लाखभन्दा बढी कर्
सुन चाँदी व्यवसायी संघ बाँकेको अध्यक्षमा सलाउद्धिन जसगढ  विजयी

सुन चाँदी व्यवसायी संघ बाँकेको अध्यक्षमा सलाउद्धिन जसगढ  विजयी

   
नेपालगञ्ज २१ असार : सुन चाँदी व्यवसायी संघ, बाँकेको अध्यक्षमा तेस्रो कार्यकालका लागि सलाउद्धिन जसगढ बिजयी भएका छन् । शनिवार भएको निर्वाचनमा रामप्यारे वर्मालाई पराजित गर्दै जसगढ अध्यक्षमा निर्वाचित भएका हुन । शनिवार भएको निर्वाचनमा रामप्यारे वर्मालाई पराजित गर्दै जसगढ अध्यक्षमा निर्वाचित भएका हुन । विजयी जसगढले ८७ मत ल्याएका थिए भने पराजित वर्माले ५९ मत ल्याएका । उपाध्यक्षमा सन्तोष कुमार लखेर बि
राष्ट्र बैंकको छलफलमा नेपालगञ्जका व्यवसायीले ब्याजदरको विषय उठाए

राष्ट्र बैंकको छलफलमा नेपालगञ्जका व्यवसायीले ब्याजदरको विषय उठाए

   
नेपालगञ्ज २१ असार : नेपाल राष्ट्र बैंक नेपालगञ्जले शुक्रवार गरेको ‘समसामयिक आर्थिक तथा बैंकिङ्ग’ बिषयमा अन्तरक्रिया कार्यक्रममा नेपालगञ्जका उद्योगी,व्यवसायीहरुले बैंकको ब्याजदरका बिषयमा कुरा उठाएका छन् । जिल्लाका बैंक तथा बित्तिय क्षेत्रका प्रमुखहरुको सहभागिता रहेको उक्त छलफलमा व्यवसायीहरुले बैंकले चर्को ब्याजदर लिएर निजीक्षेत्र धरासायी बनाएको तर बैंकले भने नाफा कमाउँदै गएको आरोप लगाए । छलफलमा न
बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

   
१७ असार, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको संस्था नेपाल बैंकर एशोसिएसनले मर्जरका लागि नेपाल राष्ट्र बैंकले सहुलियत दिनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार बसेको एशोसिएसनको पूर्ण बैठकले मर्जरका लागि आवश्यक सहुलियत राष्ट्र बैंकसँग माग्ने निर्णय गरेको हो । राष्ट्र बैंकको मर्जर नीतिलाई सबैले सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैंकको
हुम्लाको सिमकोटमा पुग्यो साँग्रिला बैंक, अध्यक्ष प्रसाईद्धारा शाखा उद्घाटन

हुम्लाको सिमकोटमा पुग्यो साँग्रिला बैंक, अध्यक्ष प्रसाईद्धारा शाखा उद्घाटन

   
नेपालगञ्ज : साँग्रिला डेभलपमेन्ट बैंकले हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफ्नो ८६ औं शाखा विस्तार गरि कारोवार शुभारम्भ गरेको छ । शाखा कार्यालयको विधिवत रुपमा उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाईं र सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङ, सिमकोट गाउँपालिका वडा नं. ६ क