कुन विद्युतीय सवारीमा कुन बैङ्कको ब्याज कति (सूचीसहित)
कमला अर्याल /क्यापिटल डटकमबाट
काठमाडौ । मङ्गलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो सो २०१९ मा सवारीसाधन कर्जा (अटो लोन)मा आकर्षक ब्याजदर दिँदै बैङ्कहरु प्रतिस्पर्धामा उत्रिएका छन् । बैङ्कहरुले विद्युतीय गाडीमा सबैभन्दा बढी सुविधासहित आफ्ना योजना ल्याएका छन् ।
नाडा अटो सोमा एक दर्जन बैङ्क तथा वित्तीय संस्थाहरुले अटो लोनसम्बन्धी योजना ल्याएका हुन् । उक्त अटो सोमा एनएमबी, सानिमा,









