बैंक

बैंकमा काम गर्ने सोचमा हुनुहुन्छ भने यी विषयमा ध्यान दिनुहोस्

बैंकमा काम गर्ने सोचमा हुनुहुन्छ भने यी विषयमा ध्यान दिनुहोस्

   
मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुनबमोजिम संगठित वित्तीय संस्थालाइ बैंक भनिन्छ । बैंक एउटा सीसाको घर हो । जहाँ जोखिमको मात्रा बढि हन्छ । त्यसकारण बैंक तथा वितिय संस्थामा काम गर्न चाहने तथा काम गरिरहेको कर्मचारीहरुमा अन्य संस्था तथा क्षेत्रमा काम गर्ने कर्मचारीहरु भन्दा केही फरक तथा केहि विषेश गुणहरु हुनु पर्दछ । अन्य क्षेत्र भन्दा बढी पारदर्शीता तथा लगाव चाहिने यस क्षेत्रमा काम गर
फेरी सुरुभयो मर्जरको लहर, कुन कुन बैंक जाँदैछन मर्जरमा

फेरी सुरुभयो मर्जरको लहर, कुन कुन बैंक जाँदैछन मर्जरमा

   
बैंकिगं खबरबाट काठमाण्डौ : बैंकिङ क्षेत्रमा पछिल्लो समय मर्जरको लहर नै चलेको छ । नेपाल राष्ट्र बैंकले २०६८ मा मर्जर नीति तथा २०७२ मा ल्याएको पूँजी वृद्धि नीतिले उल्लेख्य रुपमा कमी ल्याएको थियो । उक्त प्रक्रियाले पूर्णविराम नपाउँदै बैंक तथा वित्तीय संस्थाहरुलाई संघीय संरचनामा लैजाने राष्ट्र बैंकको अर्को नीतिले पुनः बैंकिङ क्षेत्रमा मर्जरको लहर सुरु भएको हो । राष्ट्र बैंकको पछिल्लो नीतिले बैं
बैंक खाता नचलाए निष्कृय, बैंकले प्राथमिकताप्राप्त क्षेत्रमा ऋण नदिएपछि राष्ट्र बैंक कारवाहीमा

बैंक खाता नचलाए निष्कृय, बैंकले प्राथमिकताप्राप्त क्षेत्रमा ऋण नदिएपछि राष्ट्र बैंक कारवाहीमा

   
काठमाडौं। बैंकमा खाता खोल्ने तर नचलाउने गरेको भए अब त्यस्ता खाता निष्कृय हुने भएका छन्। राष्ट्र बैंकले वित्तीय स्रोत संकलन सम्बन्धि ब्यवस्थामा संशोधन गर्दै तीन बर्षसम्म कुनै बचत खातामा कारोबार नभए त्यसलाई निष्कृय (डोरमेन्ट) गर्नु पर्ने ब्यवस्था गरेको छ। कल र चल्ति खाता ६ महिनासम्म कारोबारमा नआए त्यसलाई पनि निष्कृय गर्नु पर्ने भएको छ। निष्कृय खाता पुन: सञ्चालन गर्नु परेमा ग्राहकले निवेदन दिनु पर
२७ खर्ब ६४ अर्ब कर्जा प्रबाह गरेका बैंकहरुको लगानी कुन शिर्षकमा कति ? (विवरण सहित)

२७ खर्ब ६४ अर्ब कर्जा प्रबाह गरेका बैंकहरुको लगानी कुन शिर्षकमा कति ? (विवरण सहित)

   
नेपालगन्ज : चालु आर्थिक बर्षको माघ मसान्त सम्ममा बैंकहरुले २७ खर्ब ६४ अर्ब ५४ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । उक्त अवधिमा बैंकहरुले सबैभन्दा धरै कर्जा वर्किङ क्यापीटल क्षेत्रमा २१ दशमलव ३७ प्रतिशत प्रवाह गरेका छन् । जुन कुल कर्जामध्ये ५ खर्ब ९० अर्ब ९१ करोड ८ लाख रुपैयाँ हुन आउँछ । त्यस्तै बैंकहरुको कर्जा प्रवाह बील पर्चेजमा सबैभन्दा कम देखिएको छ । यसमा शुन्य दशमलव ११ प्रतिशत अर्थात्
माघ महिनामा ७२ अर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो

माघ महिनामा ७२ अर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो

   
नेपालगन्ज : माघ महिनामा नेपालमा ७२ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघ महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । पुष महिनामा ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । माघ महिनामा तुलनात्मक रुपमा डलरको भाउ केही बढेकाले रेमिट्यान्स वृद्धि बढेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ
कोहलपुरमा बैंकर्स र उद्योग, व्यवसायीले होली मनाए

कोहलपुरमा बैंकर्स र उद्योग, व्यवसायीले होली मनाए

   
बाँके : नेपालगन्ज पछिको दोस्रो ठुलो शहर कोहलपुरमा रहेका बैंक तथा बित्तिय संस्थाहरु आवद्ध कोहलपुर बैंकर्स क्लव सामाजिक क्षेत्रमा सक्रिय भएको छ । बिशुद्ध आफ्नो काममा मात्र होइन कोहलपुरक्षेत्रकै विकास र समृद्धिमा हातेमालो गरिरहेका छन् । ‘हाम्रा पनि सामाजिक उत्तरदायित्वहरु छन् । त्यसैलाई मनन् गर्दै सामाजिक क्षेत्रमा सक्रिय बन्न खोजेका हौं ।’ –कोहलपुर बैंकर्स क्लवका प्रवक्ता बसन्त कुमार रेग्मीले भने
ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै लक्ष्मी बैंकले शुरु गर्यो लक्ष्मी आरोग्य योजना

ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै लक्ष्मी बैंकले शुरु गर्यो लक्ष्मी आरोग्य योजना

   
नेपालगन्ज : लक्ष्मी बैंकले आफ्ना ग्राहकहलाई स्वास्थ्य जीवन शैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले लक्ष्मी आरोग्य नामक स्वास्थ्य र आरोग्य सम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ । लक्ष्मी बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरु समावेश हुन सक्ने यस योजना अन्तर्गत ग्राहकहरुले काठमाडौं उपत्यकाका विभिन्न ख्याति प्राप्त अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । अस्पताल तथा स्वा
यस्तो छ माघ मसान्त सम्मको बैंक तथा वित्तीय संस्थामा निक्षेपको अवस्था

यस्तो छ माघ मसान्त सम्मको बैंक तथा वित्तीय संस्थामा निक्षेपको अवस्था

   
  नेपालगन्ज : चालु आर्थिक वर्षको सात महिना अर्थात माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ३० खर्ब ८५ अर्ब ७ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत आर्थिक वर्षको माघ मसान्तमा यस्तो निक्षेप २५ खर्ब २३ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी व्यक्तिगत रुपमा १६ खर्ब ६६ खर्ब ९७ करोड ७० लाख रुपैयाँ निक्षप संकलन भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकद्धारा दोश्रो त्रैयमाससम्म १ खर्ब ३४ अर्ब रुपैंया कर्जा लगानी

राष्ट्रिय वाणिज्य बैंकद्धारा दोश्रो त्रैयमाससम्म १ खर्ब ३४ अर्ब रुपैंया कर्जा लगानी

   
नेपालगन्ज : राष्ट्रिय वाणिज्य बैंकले १३ औं वार्षिक साधारण सभा सम्पन्न सम्पन्न गरेको छ । सोमबार नेपाल सरकारका संचार तथा सूचना प्रविधि सचिव एवं बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न बैंकको साधारण सभाले आ.व. २०७४÷०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंकको वार्षिक साधारण सभामा अध्यक्ष गुरुङ्गले बैंकको प्रतिवेदन प्रस्तुत गर्दैै राष्ट्रिय वाणिज्य बैंक विश्व
‘सीमा नजिक नयाँ गोदाम राख्न नदिनु’

‘सीमा नजिक नयाँ गोदाम राख्न नदिनु’

   
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व लक्ष्य पुर्याउन वैकल्पिक कार्ययोजना बनाउन निर्देशन दिएका छन्। राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैंठकमा उनले वैकल्पिक कार्ययोजना बनाएर लक्ष्य पुर्याउन निर्देशन दिएका हुन्। बैठकमा अर्थसचिव, राजस्व सचिव,गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक,सशस्त्र प्रहरी बलका महानिरीक्षक, अर्थमन्त्रालय अन्तर्गतका