भार्गव विकास बैंक शाइन रेसुङ्गासंग गाभिने सम्झौता,बैंकको पुँजी २ अर्ब ६७ करोड पुग्दै
बाँके १ जेठ : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले भार्गव विकास बैंकलाई एक्वायर (प्राप्ती)गर्ने भएको छ। नेपालगन्जको भार्गव विकास बैंक र बुटवलमा प्रधान कार्याय रहेको शाइन रेसुङ्गा विकास बैंकबीच मंगलबार ‘एमओयु’मा हस्ताक्षर भएको छ । मंगलबार रुपन्देहीको मणिग्राममा भार्गव विकास बैंक लिमिटेडका तर्फवाट समितिका अध्यक्ष डम्बर बहादुर थापाले र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड तर्फवाट समितिका अध्यक्ष राजेन








