‘सीमा नजिक नयाँ गोदाम राख्न नदिनु’
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व लक्ष्य पुर्याउन वैकल्पिक कार्ययोजना बनाउन निर्देशन दिएका छन्। राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैंठकमा उनले वैकल्पिक कार्ययोजना बनाएर लक्ष्य पुर्याउन निर्देशन दिएका हुन्। बैठकमा अर्थसचिव, राजस्व सचिव,गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक,सशस्त्र प्रहरी बलका महानिरीक्षक, अर्थमन्त्रालय अन्तर्गतका








