साना किसान सम्मेलन सकियो,युवाहरुको दक्षता अभिवृद्धि गर्ने उद्घोष
नेपालगन्ज : कृषिको आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न युवाहरुको दक्षता अभिवृद्धि गर्ने उद्घोष सहित १४ वुँदे घोषणापत्र जारी गर्दै साना किसान सम्मेलन सकिएको छ । साना किसान विकास लघुवित्त वित्तिय संस्था लि र नेपाल कृषि सहकारी केन्द्रीय संघको आयोजनामा भएको सम्मेलनमा जारी घोषणापत्रमा नेपाल सरकारका तिन वटै तहसंगको समन्वयमा कृषि उत्पादन बढाउन युवा र महिलाहरुको सहभागीता अपरिहार्य रहेको उल्लेख गर









