महालक्ष्मी लाइफको तीन ‘प्रडक्ट’, पैसा डबल हुने स्किम पनि
काठमाडौं। आइतबारबाट औपचारिक सञ्चालनको तयारीमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तीन वटा जीबन बीमा योजना ल्याएको छ। १९औं जीबन बीमा कम्पनीका रुपमा सञ्चालनमा आउन लागेको संस्थाले औपचारिक कार्यक्रम आयोजना गरेर तीन वटा 'बीमा प्रडक्ट' सार्बजनिक गरेको हो।
कम्पनीले महालक्ष्मी डबल साबधिक बीमा योजना, लगानी फिर्ता म्यादी बीमा योजना र सावधिक बीमा योजना ल्याएको हो। डबल साबधिक बीमा योजनामा बोनसको गण









